IME Life New

ज्योति विकास बैंक र सिवाईसी लघुवित्तले पनि शेयरधनीलाई बनाए निराश, लाभांश नबाँड्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंक र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले पनि यसपालि शेयरधनीहरुलाई निराश बनाएका छन्। यी दुवै संस्थाले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश वितरण नगर्ने निर्णय गरेका हुन्।

ज्योति विकास बैंक र सिवाईसी लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेका छन्। दुवै संस्थाले सो आर्थिक वर्षका वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेका छन्।

Esewa
Crest

राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभा पेस गरी पारित गरिने दुवै संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS