Connect IPS
IME Life

प्राइम कमर्सियल बैंकले शेयरधनीलाई बनायो निराश, लाभांश नबाँड्ने निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरण नगर्ने भएको छ।

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले लेखापरीक्षण भई प्राप्त बैंकको उक्त आर्थिक वर्षको वित्तीय विवरणअनुसार शेयरधनीलाई लाभांश वितरण नगर्ने र सोहीबमोजिम स्वीकृतिका लागि वित्तीय विवरण नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको छ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्न पेस गरिने बैंकले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS