IME Life New

वैदेशिक रोजगारमा रहेका र जान लागेका नेपालीलाई समृद्धि फाइनान्सबाट रेमिट्यान्स भित्र्याउन सहजीकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगारीका लागि कतारमा रहेका नेपालीहरुलाई सरल र सहज तरिकाबाट रेमिट्यान्स भित्र्याउने तथा अन्य बैंकिङ कारोबारमा सहजीकरण गर्न समृद्धि फाइनान्स कम्पनी र स्किल्ड आम्र्स फर टे«डिङ एन्ड कन्ट्रयाक्टिङ एन्ड क्लिनिङ सर्भिसेसका व्यवस्थापक गंगाप्रसाद ढकालबीच समझदारी भएको छ।

उक्त समझदारीअन्तर्गत कतारमा वैदेशिक रोजगारीमा गएका नेपालीले समृद्धि फाइनान्समार्फत आफ्नो परिवारको खाता वा सीधै आफ्नै खातामा रेमिट्यान्स पठाई अनेक बैंकिङ सुविधाहरु प्राप्त गर्न सक्नेछन्।

Esewa
Crest

वैदेशिक रोजगारीमा रहेका वा जान लागेका नेपालीहरुले समृद्धि फाइनान्समा वैदेशिक रोजगारी खाता खोली नियमित रेमिट््यान्स पठाउन सक्नेछन् र यसरी नियमित रेमिट्यान्स प्राप्त गर्ने परिवारले आवश्यकताअनुसार जुनसकै कर्जा सहज रुपमा सहुलियत दरमा बिना झन्झट लिन सक्नेछन्।

समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS