IME Life New

श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार (मंसिर २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीको हाल कायम चुक्तापुँजी ९८ करोड १६ लाख ८३ हजार २०० रुपैयाँको कुल ५.०५ प्रतिशतले हुन आउने ४ करोड ९५ लाख ७५ हजार १.६० रुपैयाँ नगद लाभांश (करसहित) प्रस्ताव गरिएको छ।

Esewa
Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS