Connect IPS
IME Life

सान्जेन जलविद्युतद्वारा वार्षिक साधारणसभा आह्वान, शेयरधनीको हात भने रित्तै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको शनिबार (मंसिर २३ गते) बसेको बैठकले १२ औँ वार्षिक साधारणसभा आउँदो पुस २९ गते आयोजना गर्ने निर्णय गरेको छ। वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुसन १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुले सभाम भाग लिन पाउनेछन्।

Prabhu
Crest

यसपालि कम्पनीले वार्षिक साधारणसभामा आर्थिक वर्ष २०७९/८० का लागि लाभांशसम्बन्धी कुनै प्रस्ताव नरहेको जनाएको छ। यसको अर्थ यो कम्पनीका शेयरधनीहरुको हाल यसपालि रित्तै हुने भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS