IME Life New

सान्जेन जलविद्युतद्वारा वार्षिक साधारणसभा आह्वान, शेयरधनीको हात भने रित्तै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको शनिबार (मंसिर २३ गते) बसेको बैठकले १२ औँ वार्षिक साधारणसभा आउँदो पुस २९ गते आयोजना गर्ने निर्णय गरेको छ। वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुसन १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुले सभाम भाग लिन पाउनेछन्।

Esewa
Crest

यसपालि कम्पनीले वार्षिक साधारणसभामा आर्थिक वर्ष २०७९/८० का लागि लाभांशसम्बन्धी कुनै प्रस्ताव नरहेको जनाएको छ। यसको अर्थ यो कम्पनीका शेयरधनीहरुको हाल यसपालि रित्तै हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS