Connect IPS
IME Life

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुन–कुन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज मंसिर २४ गते अन्तिम दिन रहेको छ।

एनआईसी एसिया लघुवित्त र नेपाल हाइड्रो डेभलपर्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। यी दुवै कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ भोलि मंसिर २५ बुक क्लोज गर्दैछन् । त्यसैले आजसम्म कायम शेयरधनीले यी दुवै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Prabhu
Crest

एनआईसी एसिया लघुवित्तले आर्थिक वर्ष २०७९/८०का लागि करसहित १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश संस्थाको आउँदो पुस ६ गते हुने छैटौँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्।

यसैगरी नेपाल हाइड्रो डेभलपर्सले आर्थिक वर्ष २०७९/८० का लागि ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३७५ नगद लभांश गरी कुल ७.३७५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको आउँदो पुस १२ गते हुने १२ औँ वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS