IME Life New

एनएमबि क्यापिटलको लगानीसम्बन्धी जनचेतनामूलक र अन्तर्क्रिया कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुरको महालक्ष्मीस्थानस्थित कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीमा बीबीए संकायमा अध्ययनरत विद्यार्थीका लागि लगानीसम्बन्धी जनचेतनामूलक र अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।

‘एनएमबि सरल बचत फण्ड–इ’का स्किम व्यवस्थापक प्रतिल कोजू र स्किम सहायक लचना शाक्यले संयुक्त रुपमा उक्त कार्यक्रम सञ्चालन गरेका थिए । सहभागीहरुलाई पुँजीबजारका विभिन्न पक्ष र गतिविधिहरुबारे जानकारी गराउँदै कार्यक्रमपछि सहभागीहरुबाट सोधिएका विभिन्न जिज्ञासाको सम्बोधन गरेका थिए।

Esewa
Crest

आगामी दिनमा पनि कम्पनीले देशका विभिन्न ठाउँमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने क्यापिटलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS