IME Life New

उन्नति सहकार्य लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ।

नेप्सेमा आज उन्नति सहकार्य लघुवित्तको एफपीओ सूचीकृत भएको हो। जसअनुसार हालै जारी गरिएको एफपीओमा बिक्री गरिएको १ लाख ७८ हजार ४५१.१८ कित्ता शेयर नेप्सेमा थपिएको छ।

Esewa
Crest

उन्नति सहकार्य लघुवित्तको यो थप शेयरको अब किनबेच गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS