IME Life New

आज उच्च कारोबार गर्ने शीर्ष १० मा ४ बीमा कम्पनी, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। बजार आज १८.०६ अंकले घटेर १८५८.५३ को विन्दुमा बन्द भएको छ।

आज २८९ कम्पनीका ४५ लाख ९५ हजार ५५३ कित्ता शेयर १ अर्ब ३२ करोड रुपैयाँ बढीमा कारोबार भएको छ। घटेको बजारमा उच्च कारोबार गर्ने शीर्ष १० कम्पनीमा ४ वटा बीमा कम्पनी छन्।

Esewa
Crest

यो दिन नेपाल इन्स्योरेन्सको संस्थापक शेयरको सर्वाधिक ११ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आज रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र आइएमई लाइफ पनि उच्च कारोबार गर्ने शीर्ष १० कम्पनीमा परेका छन्।

यस्ता छन् १० उच्च कारोबार गर्ने कम्पनीहरु

  • नेपाल इन्स्योरेन्सको संस्थापक शेयरः ११ करोड ६७ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ८ करोड रुपैयाँ
  • युनाइटेड इदी मर्दी हाइड्रोपावरः ५ करोड १९ लाख रुपैयाँ
  • सोल्टी होटेलः ४ करोड ३९ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः २ करोड ९० लाख रुपैयाँ
  • आइएमई लाइफः २ करोड ६८ लाख रुपैयाँ
  • हाथवे इन्भेस्मेन्टः २ करोड ४५ लाख रुपैयाँ
  • महालक्ष्मी विकास बैंकको संस्थापक शेयरः २ करोड ४२ लाख रुपैयाँ
  • शिवम सिमेन्टः २ करोड ३२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS