IME Life New

आज उच्च कारोबार गर्ने शीर्ष १० मा ५ बीमा कम्पनी, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विद्युत आपूर्ति बन्द भएर प्राणाली सुचारु नहुँदा करिब ३० घन्टा ढिलो खुलेको शेयर बजार आज १७.९३ अंकले ओरालो लागेको छ। बजार १८७६.६० झरेर बन्द भएको छ। दोहोरो अंकले घटेको बजारमा आज १ अर्ब १ करोड रुपैयाँबराबरको कारोबार भएको छ। सूचीकृत २८५ कम्पनीका ३३ लाख ५९ हजार ६०१ कित्ता शेयर किनबेच भएका छन्।

घटेको बजारमा उच्च कारोबार गर्ने शीर्ष १० कम्पनीमा ५ वटा बीमा कम्पनी छन्। सोनापुर मिनरल्सले सर्वाधिक कारोबार गरेको दिन बीमा कम्पनीमध्ये सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ, आइएमई लाइफ, सानिमा जीआईसी र सन नेपाल लाइफ पनि उच्च कारोबार गर्ने शीर्ष १० कम्पनीभित्र पर्न सफल भएका छन्।

Esewa
Crest

यस्ता छन् उच्च कारोबार गर्ने १० कम्पनी

  • सोनापुर मिनरल्सः ६ करोड २८ लाख रुपैयाँ
  • एनआईसी एसिया डिबेन्चर २०८१÷८२ः ५ करोड ३ लाख रुपैयाँ
  • सिटिजन लाइफः ३ करोड ६८ लाख रुपैयाँ
  • मुक्तिनाथ विकास बैंकको संस्थापक सेयरः ३ करोड ३८ लाख रुपैयाँ
  • सोल्टी होटेलः ३ करोड ३७ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः २ करोड ७४ लाख रुपैयाँ
  • आइएमई लाइफः २ करोड ५४ लाख रुपैयाँ
  • सानिमा जीआईसी इन्स्योरेन्सः २ करोड २६ लाख रुपैयाँ
  • सन नेपाल लाइफः २ करोड १८ लाख रुपैयाँ
  • घोराही सिमेन्टः २ करोड १६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS