IME Life New

नबिल बैंकको सिंधवा शाखा स्थानान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक लिमिटेडले थप एक शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले धनकुटा जिल्लामा रहेको शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो । बैंकका अनुसार धनकुटा जिल्लाको जोरपाटी गाउँपालिका ६, सिंधवामा रहेको शाखा कार्यालय सोही जिल्लाको सोही गाउँपालिकाको सिंधवा, बसपार्क नजिकमा उक्त शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो । उक्त शाखा कार्यालय हालको ठेगानाबाट ६ सय मिटरको दुरीले स्थानान्तरण गर्न लागेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS