काठमाडौं । महालक्ष्मी विकास बैंकले तिहार तथा छठ बिदामा पनि बैंकिङ सेवा दिने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा सुविधा तथा आवश्यकतालाई मध्यनजर गर्दै बैंकले बिदाका पनि आफ्ना केहि शाखा कार्यालय मार्फत सेवा दिने जनाएको छ । कम्पनीले कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म बिदाको दिनमा सेवा दिने जनाएको हो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।