Connect IPS
IME Life

बजार बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ११ दशलमव २२ अंकले बढेर १,८५८ दशमलव ७६ को विन्दुमा कायम भएको छ । आज १४४ कम्पनीको शेयर मुल्य बढेको छ भने ८३ कम्पनीको शेयर मुल्य घटेको छ । आज निर्जीवन बीमा उपसूचक बाहेक सबै उपसूचक बढेका छन् ।

आज ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन बैंकको संस्थापक शेयर कारोबार भएको छ । आज बैंकको ९ करोड १६ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । माछापुच्छ्रे बैंकको ६ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ५ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS