IME Life New

चिरख्वा हाइड्रोपावरको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ्ग नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । कम्पनीले कात्तिक १६ गते देखि लागू हुने गरी शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्गलाई नियुक्त गरेको हो ।

अव कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज,नामसारी लगायत सम्पूर्ण कार्यहरु आरविवि मर्चेन्ट टेकु काठमाडौंबाट हुनेछन् । कम्पनीको आइपीओ निष्काशन तथा बाँडफाँड गरी सूचीकरण प्रक्रियामा रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS