IME Life New

भूकम्प पीडितलाई आरजु राईस मिलद्वारा ५०० बोरा चामल सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरजु राइस मिलले जाजरकोट भूकम्प प्रभावित भेगका लागि ५०० बोरा चामल पठाएको छ । प्रत्येक बोरा २० केजीको रहेको जनाइएको छ । यसको तौल १० टन बराबर रहेको छ । चामलको बजार मूल्य लगभग १२ लाख रुपैयाँ रहेको छ ।

आरजु राइस मिल पूर्वी तराईको किसान माझ अवस्थित रहेको छ । यसको स्थापना वीरेन्द्र बहादुर बस्नेतले गरेका हुन् । मिलको नाम उनको जेठी छोरी ‘आरजु’ को नाउँमा रहेको छ ।

Esewa
Crest

कम्पनीका अनुसार मीलमा नयाँ पुस्ताका स्वचालित स्वीस मेशिन जडान गरिएको छ । यसले धानलाई निफन्नेदेखि सुकाउने तथा भण्डारण गर्ने गर्छ । यसले दैनिक ४ टनसम्मको धानलाई कनिकारहित, धेरै धोईपखाली नगर्नुपर्ने, स्वादिलो चामल मिलिङ गर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS