IME Life New

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको भाउमा उच्च बृद्धि भएको छ । आज आइतबार सुनको भाउले ऐतिहासिक उचाई कायम गरेको छ । आज कात्तिक १२ गते, छापावाल सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज आइतबार तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । साताको पहिलो दिन आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS