Connect IPS
IME Life

गत साताको तुलनामा नेप्सेमा सामान्य वृद्धि, कुन उपसमूह कतिले बढ्यो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गत साताको तुलनामा यस साता नेप्से परिसूचक सामान्य बढेको छ । गत साताको तुलनामा नेप्से परिसूचक यस साता १ दशलमव ५६ प्रतिशतले बढेको छ । गत साताको अन्तिम दिन असोज २५ गते शेयर बजार २० अंकले घटेर १८७४ को विन्दुमा कायम भएको थियो । यस साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४ अंकले घटेर १९०३ को विन्दुमा कायम भएको छ ।

यस साताको अन्तिम कारोबार दिन होटल एण्ड टुरिजम र ट्रेडिङ बाहेक सबै उपसूचकमा बृद्धि आएको छ । गत साताको तुलनामा यस साता बैंकिङ समुह २ दशमलव ९० प्रतिशतले बढेको छ । विकास बैंक उपसूचक १ दशलमव ७७ प्रतिशतले बढेको छ । फाइनान्स उपसूचक ० दशमलव ५७ प्रतिशतले बढेको छ ।
त्यस्तै, गत साताको तुलनामा यस साता होटल्स एण्ड टुरिजम उपसूचक ० दशलमव ५५ प्रतिशतले घटेको छ । हाइड्रोपावर उपसूचक ० दशमलव २८ प्रतिशतले बढेको छ । इन्भेष्टमेन्ट उपसूचक १ दशलमव ५५ प्रतिशतले बढेको छ । लाइफ इनस्योरेन्स उपसूचक ० दशलमव ६८ प्रतिशतले बढेको छ ।

Prabhu
Crest

त्यसैगरी उत्पादनमुलक एण्ड प्रोग्रेसिभ उपसूचक १ दशलमव ०१ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स उपसूचक १ दशमलव ०७ प्रतिशतले बढेको छ । म्युचुअल फण्ड उपसूचक ० दशलमव ७५ प्रतिशतले बढेको छ । निर्जीवन बीमा उपसूचक ० दशलमव ९४ प्रतिशतले बढेको छ । अन्य उपसूचक १ दशमलव ९० प्रतिशतले बढेको छ भने ट्रेडिङ उपसूचक १ दशलमव ४२ प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS