IME Life
GBIME

गोल्याण पावरको विशेष साधारण सभा कार्तिक १५ गते

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । गोल्याण पावर लिमिटेडले आगामी कात्तिक १५ गते विशेष साधारण सभा गर्ने भएको छ । गत असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले कम्पनीको अधिकृत पूँजी र जारी पूँजी बृद्धिका लागि प्रवन्धपत्रको दफा संशोधन गर्ने प्रस्ताव पारित गर्ने छ । यसैगरी, सोही सभाले कम्पनीको नियमावलीको नियम २७(३) (ख) संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS