IME Life New

नेको इन्स्योरेन्सले १२८ मेगावाटको हाइड्रोपावर बनाउने, भयो पिपिए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्पार्क हाइड्रोपावर लिमिटेडले प्रबर्दन गरेको तमोर मेवा हाइड्रोपावर १२८ मेगावाटको पिपिए सम्पन्न भएको छ।  सोमबार कम्पनी र नेपाल बिधुत प्राधिकरणबीच पिपिएमा हस्ताक्षर भएको हो। आरओआर आयोजना ४ वर्ष भित्र निर्माण सम्पन्न गर्ने कम्पनीले जनाएको छ।

नेको इन्स्योरेन्स लिमिटेडको ५० करोड रुपैया अर्थात करिब १० प्रतिशत लगानी रहने आयोजनामा लगानी गर्न बिभिन्न बैंक तथा वित्तीय संस्थाले अग्रसरता देखाएका छन्।

Esewa
Crest

कोशी प्रदेश ताप्लेजुङ जिल्लामा रहेको तमोर नदीमा निर्माण हुने आयोजनाको कुल लागत २३ अर्ब रुपैया हुने प्रक्षेपण रहेको छ।  प्रति मेगावाट लागत भने १८ करोड रहनेछ। कम्पनीमा हिम रिभर लिमिटेडको समेत लगानी रहनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

69%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

31%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS