IME Life New

रंगुन खोला हाइड्रोपावरको विशेष साधारण सभा कात्तिक १३ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। रंगुन खोला हाइड्रोपावर लिमिटेडले आगामी कात्तिक १३ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको गत असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको सुकेधारास्थित रजिष्टर्ड कार्यालयमा अपरान्ह २ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले कम्पनीको अधिकृत पूँजी,जारी पूँजी र चुक्तापूँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । सो बमोजिम प्रबन्धपत्रको आवश्यक दफा संशोधन गर्ने प्रस्ताव पारित गर्ने छ । संस्थापक र सर्वसाधारणलाई जारी गरिने सेयर प्रतिशत संशोधन र प्रबन्ध पत्रको आवश्यक दफा संशोधन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS