IME Life New

आयल निगमले इन्धनकाे मूल्य घटायाे, पेट्राेलमा ११ रूपैयाँ र डिजलमा ५ रूपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले आइतबार मध्यरातपछि लागू हुने गरी इन्धनको मूल्य घटाएकाे छ । निगमले भारतीय आयल निगमसँगकाे खरिद मूल्य घटेकाले भाउ घटाइएको जानकारी गराएकाे छ।

निगमका अनुसार काठमाडाैंको बजारमा पेट्राेलकाे मूल्य प्रतिलिटर रु १८३ बाट रु १७२ कायम गरिएकाे छ। यसैगरी डिजल र मट्टीतेलकाे मूल्य प्रतिलिटर रु १७३ बाट रु‍ १६८ कायम गरिएकाे छ। निगमका अनुासर नयाँ कायम भएकाे मूल्य आइतबार(आज) राती १ बजेदेखि लागू हुनेछ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS