Connect IPS
IME Life

नेपालमा आइफोन १५ सिरिजको बिक्री सुरु, कति पर्छ मूल्य ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा आइफोन १५ सिरिजको बिक्री सुरु भएको छ । जसमा आइफोन १५ १२८ जीबीको मूल्य १ लाख ५७ हजार तोकिएको छ । त्यस्तै आइफोन १५ ९२५६ जीबीको १ लाख ७६ हजार, ५१२ जीबीको २ लाख १४ हजार ५ सय रुपैयाँ तोकिएको छ । आइफोन १५ प्लस १२८ जीबीको १ लाख ७६ हजार, २५६ जीबीको १ लाख ९५ हजार, ५१२ जीबीको २ लाख ३३ हजार रुपैयाँ पर्ने भएको छ ।

हाल नेपालमा एप्पल फोन बिक्री गर्ने ओलिज स्टोरका अनुसार आइफोन १५ प्रो १२८ जीबीको १ लाख ९५ हजार ५ सय, २५६ जीबीको २ लाख १४ हजार, ५१२ को २ लाख ५३ हजार, १ टीबीको २ लाख ९० हजार बताइएको छ ।

Prabhu
Crest

त्यस्तै आइफोन १५ प्रो म्याक्स २५६ जीबीको २ लाख ३३ हजार ५ सय रुपैयाँ, ५१२ जीबीको २ लाख ७१ हजार, १ जीबीको ३ लाख ९ हजार रुपैयाँ तोकिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS