IME Life New

नेपालमा आइफोन १५ सिरिजको बिक्री सुरु, कति पर्छ मूल्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा आइफोन १५ सिरिजको बिक्री सुरु भएको छ । जसमा आइफोन १५ १२८ जीबीको मूल्य १ लाख ५७ हजार तोकिएको छ । त्यस्तै आइफोन १५ ९२५६ जीबीको १ लाख ७६ हजार, ५१२ जीबीको २ लाख १४ हजार ५ सय रुपैयाँ तोकिएको छ । आइफोन १५ प्लस १२८ जीबीको १ लाख ७६ हजार, २५६ जीबीको १ लाख ९५ हजार, ५१२ जीबीको २ लाख ३३ हजार रुपैयाँ पर्ने भएको छ ।

हाल नेपालमा एप्पल फोन बिक्री गर्ने ओलिज स्टोरका अनुसार आइफोन १५ प्रो १२८ जीबीको १ लाख ९५ हजार ५ सय, २५६ जीबीको २ लाख १४ हजार, ५१२ को २ लाख ५३ हजार, १ टीबीको २ लाख ९० हजार बताइएको छ ।

Esewa
Crest

त्यस्तै आइफोन १५ प्रो म्याक्स २५६ जीबीको २ लाख ३३ हजार ५ सय रुपैयाँ, ५१२ जीबीको २ लाख ७१ हजार, १ जीबीको ३ लाख ९ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS