Connect IPS
IME Life

सातामा साढे ४ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कतिले घट्यो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गत साताको तुलनामा यस साता शेयर बजार नेप्से परिसूचक ४ दशलमव ४३ प्रतिशतले घटेको छ । गत साताको अन्तिम दिन नेप्से परिसूचक ११ अंकले घटेर १९५६ दशलमव ९२ को विन्दुमा कायम भएको थियो भने यस साता नेप्से परिसूचक २० अंकले घटेर १८७० को विन्दुमा कायम भएको छ । यस साता ५ कारोबार दिनमध्ये एक कारोबार दिन असोज २४ गते मात्रै शेयर बजार बढेको थियो बाँकी ४ कारोबार दिन घटेको थियो ।

यस साता म्युचुअल फण्ड बाहेक सबै उपसमूहको परिसूचक घटेका छन् । गत साताको तुलनामा यस साता बैंकिङ उपसमूहको परिसूचक  ३ दशलमव ५७ प्रतिशते घटेको छ । विकास बैंक उपसमूहको परिसूचक ४ दशलमव ३४ प्रतिशतले घटेको छ । फाइनान्स उपसमूहको परिसूचक ४ दशलमव ६४ प्रतिशतले घटेको छ ।

Prabhu
Crest

त्यस्तै, होटल्स एण्ड टुरिजम उपसमूहको परिसूचक  ६ दशलमव ०३ प्रतिशतले घटेको छ । हाइड्रोपावर उपसमूहको परिसूचक ५ दशलमव ७९ प्रतिशतले घटेको छ । इन्भेष्टमेन्ट उपसमूहको परिसूचक ३ दशलमव ५८ प्रतिशतले घटेको छ । लाइफ इन्स्योरेन्स उपसमूहको परिसूचक  ५ प्रतिशतले घटेको छ । उत्पादनमुलक एण्ड प्रोसेसिङ उपसमूहको परिसूचक १ दशलमव ९५ प्रतिशतले घटेको छ ।
माइक्रोफाइनान्स उपसमूहको परिसूचक  ३ दशलमव ३८ प्रतिशतले घटेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक  १ दशमलव २२ प्रतिशतले घटेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक ५ प्रतिशतले घटेको छ । अन्य उपसमूहको परिसूचक  ३ दशलमव ५५ प्रतिशतले घटेको छ भने ट्रेडिङ उपसमूहको परिसूचक २ दशलमव ९६ प्रतिशतले गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS