IME Life New

उपदान रकममा तेब्बर कर लिइएकाे भन्दै नेपाल लाइफका कर्मचारी सर्वाेच्चमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्याेरेन्सले अवकाश प्राप्त कर्मचारीलाई उपदान काेषकाे रकम भुक्तानीमा करकट्टी गरेकाे विषयलाई लिएर असन्तुष्ट कर्मचारी सर्वाेच्च अदालतकाे ढाेका ढकढक्याउन पुगेका छन् । उपदान काेषकाे रकम भुक्तानी गर्दा ५ प्रतिशत मात्र करकट्टी गर्नुपर्नेमा तेब्बर बढी रकम करकट्टी गरेकाे भन्दै भाेगेन्द्र साहसहितका कर्मचारीले नेपाल लाइफसमेतका विरुद्ध सर्वाेच्चमा उत्प्रेषणसमेतकाे आदेश जारी गर्न माग गर्दै मुद्दा दायर गरेकाे हाे ।

निवेदनमाथि प्रारम्भिक बहसपछि सर्वाेच्च अदालतका न्यायाधीश विनाेद शर्माकाे एकल इजलाशले गत असाेज १७ गते विपक्षी नेपाल लाइफ समेतलाई बाटाेकाे म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्नुभन्ने आदेश समेत जारी गरि सकेकाे छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

85%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

8%
excited

उत्साहित

8%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS