IME Life New

दोहोरो अंकले घटेको बजारमा ठुला ब्रोकरको मिश्रित कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको दोश्रो कारोबार दिन पनि बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १२ दशमलव ५८ अंकले घट्दै बजार १९०८ दशमलव ६६ विन्दुमा बन्द भएको छ  ।

आजको कारोबारलाई हेर्दा शिर्ष ५ ब्रोकरको कारोबार मिश्रित रहेको छ । शिर्ष ५ ब्रोकरमध्ये तीन ब्रोकरले खरीद धेरै गरेका छन् भने बाँकी दुईले विक्री धेरै गरेका छन्  ।

Esewa
Crest

आज ब्रोकर नम्बर ५८ ले सर्वाधिक कारोबार गरेको छ । ब्रोकर नम्बर ५८ बाट ४ करोड ८७ लाखको खरीद हुँदा ९ करोड ३६ लाखको विक्री भएको छ  । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४२ रहेको छ । ब्रोकर नम्बर ४२ बाट ४ करोड ९६ लाखको खरीद हुँदा ३ करोड ९६ लाखको विक्री भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS