Connect IPS
IME Life

गत साताको तुलनामा नेप्सेमा गिरावट हुँदा सबै उपसूचक रात्ताम्मे, कुन उपसमुह कतिले घट्यो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गत साताको तुलनामा यस साता नेप्से परिसूचक घटेको छ । गत साताको तुलनामा नेप्से परिसूचक यस साता २ दशलमव ३६ प्रतिशतले घटेको छ । गत साताको अन्तिम दिन असोज १० गते शेयर बजार १८ अंकले घटेर २००४ को विन्दुमा कायम भएको थियो । यस साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ११ अंकले घटेर १९५६ को विन्दुमा कायम भएको छ ।

यस साताको अन्तिम कारोबार दिन म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट आएको छ । गत साताको तुलनामा यस साता भने सबै उपसूचक घटेका छन् । गत साताको तुलनामा यस साता बैंकिङ समुह २ प्रतिशतले घटेको छ । विकास बैंक उपसूचक १ दशलमव ४६ प्रतिशतले घटेको छ । फाइनान्स उपसूचक २ दशमलव १९ प्रतिशतले घटेको छ ।

Prabhu
Crest
त्यस्तै, गत साताको तुलनामा यस साता होटल्स एण्ड टुरिजम उपसूचक ३ दशलमव ३६ प्रतिशतले घटेको छ । हाइड्रोपावर उपसूचक ३ दशमलव ३३ प्रतिशतले घटेको छ । इन्भेष्टमेन्ट उपसूचक २ दशलमव ४५ प्रतिशतले घटेको छ । लाइफ इनस्योरेन्स उपसूचक २ दशलमव ७७ प्रतिशतले घटेको छ ।

त्यसैगरी उत्पादनमुलक एण्ड प्रोग्रेसिभ उपसूचक २ दशलमव ७४ प्रतिशतले घटेको छ । माइक्रोफाइनान्स उपसूचक १ दशमलव ८५ प्रतिशतले घटेको छ । म्युचुअल फण्ड उपसूचक ० दशलमव ७४ प्रतिशतले घटेको छ । निर्जीवन बीमा उपसूचक २ प्रतिशतले घटेको छ । अन्य उपसूचक १ दशमलव ९८ प्रतिशतले घटेको छ भने ट्रेडिङ उपसूचक २ दशलमव ३५ प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS