IME Life New

बजार करिब १८ अंकले घट्दा, ठूला ब्रोकरको फ्लोरसिट कस्तो देखियो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बजार १७ दशमलव ५६ अंकले घट्दा कारोबार रकम पनि घटेको छ । नेप्सेमा १ अर्ब १९ करोडको कारोबार हुँदा परिसूचक १९५८ दशमलव ७२ अंकमा बन्द भएको छ । आजको फ्लोरसिट हेर्दा शिर्ष ५ ब्रोकरको नै खरीदको तुलनामा विक्री धेरै भएको छ । आज ब्रोकर नम्बर ५८ ले सर्वाधिक रकमको कारोबार गर्दा ६ करोड ३३ लाखको खरीद र ६ करोड ६५ लाखको विक्री भएको छ । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४९ बाट ३ करोड ५२ लाखको खरीद हुँदा ५ करोड ६२ लाखको विक्री भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS