IME Life New

सुनको भाउ घट्ने क्रम रोकिएन, आज कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सोमबार पनि सुन चाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले घटेर १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । गत साताको मंगलबारदेखि सुनको मुल्य घटेको छ ।

त्यस्तै, आज तेजावी सुन पनि प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको भाउ भने तोलामा २० रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS