Connect IPS
IME Life

एक्सप्लोर अर्थमुभर्सको कार्यालय स्थानान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक्सप्लोर अर्थ मुभर्स प्रा. लि. विश्व प्रसिद्ध हेभी इक्विपमेण्ट ब्राण्ड भल्भोको नेपालको लागि एक मात्र आधिकारिक डिष्ट्रिब्यूटर हो । पहिलो पटक स्वीडेनबाट थालनी भएको भल्भो ग्रुपका हेभी इक्विपमेण्टहरुले विश्वमा मुख्य हिस्सा ओगटेका छन् । यसका उत्पादन र प्रविधि विश्वमा लामो समयदेखि वातावरण मैत्री हुनुकासाथै सुरक्षित तथा गुणस्तरको हिसाबले ख्याती कमाई आएका छन् भने समयअनुसार यन्त्र, उपकरण र मेसिनलाई आधुनिकिकरण गर्न समेत सफल भएको छ ।

यसले विकास निर्माण कार्यको लागि आवश्यक पर्ने एक्साभेटर, लोडर, डोजर, ग्रेडर, कम्प्याक्टर, पेभर्स आदि नेपाल अधिराज्यभर बिक्री गर्दै आएको छ । हाल आएर यसको मुख्य कार्यालय चाकुपाट, ललितपुरबाट स्थानान्तरण भएको हुदा सम्बन्धित ग्राहक वर्गले मेसिन खरिद, मर्मत संभार, सर्भिसिङ्ग, स्पेयर पार्टस आदि कार्यका मोबाइलः ९८०११८७०५६ सम्पर्क गर्न आग्रह गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS