Connect IPS
IME Life

रोयल इन्फिल्डको ‘हन्टर हेरिटेज राईड–२०२३’ सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘वल्र्ड टुरिजम डे’ को अबसर पारेर ‘हन्टर हेरिटेज राईड–२०२३’ सम्पन्न गरेको छ ।

शनिवार सम्पन्न सो राइडमा ४४ वटा रोयल इन्फिल्ड हन्टर मोटरसाइकलको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य उद्देश्य ‘रोड सेफ्टि अवेरनेस, प्रमोटिङ सिस्टमेटिक राइड कल्चर’ र हेरिटेज साइट को प्रवर्द्धन गर्नु रहेको थियो ।

Prabhu
Crest

रोयल इनफिल्डको शोरूम टेकुबाट सुरु भएको सो राइड त्रिपुरेश्वर–कंलकी–स्वयम्भु–भगवान पाऊ–छाउनी–भिमसेनथान–बसन्तपुर–दरबारमार्ग घण्टाघर–शहिटगेट– त्रिपुरेश्वर कुपन्डोल–पाटनढोका–पिम्बहाल–मंगलबजार–बालकुमारी–कोटेश्वर–पेप्सीकोला–सानोठिमी हुँदै भक्तपुर दरवार स्क्वायर सम्म पुगेको थियो ।

राइडरहरूको टोली अनुशासित ढंगले भिन्टेज मोटो क्याफे रोयल इनफिल्ड शोरूम पुगेर कार्यक्रम समापन गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS