IME Life New

सुनको भाउमा लगातार गिरावट, आज कतिमा कारोबार हुँदैछ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज आइतबार पनि सुन चाँदीको भाउ घटेको छ । गत शुक्रबार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत साताको मंगलबारदेखि घटेको सुनको मुल्यले यस साता पनि निरन्तरता पाएको हो । आज तेजावी सुन पनि प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS