काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका सञ्चालकको रुपमा प्रतिनिधित्व गरिरहेका श्रीजेश गुरागाईले आफ्नो पदबाट व्यक्तिगत कारण देखाई राजिनामा दिएका छन् । उनले आफ्नो पदबाट असोज ७ गते राजिनामा दिएका हुन् । उनले दिएको राजिनामा कम्पनीको सञ्चालक समितिको असोज ९ गते बसेको बैठकले स्वीकृत गरेको हो ।
1695725560807 (1)सगरमाथा जलविद्युतका सञ्चालक गुरागाईको राजिनामा स्वीकृत

















