Connect IPS
IME Life

आइपीओ निष्काशन प्रस्ताव सहित हिमस्टार उर्जाले डाक्यो साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमस्टार उर्जा कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको प्रस्ताव गर्दै कात्तिक ४ गते साधारण सभा आब्हान गरेको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय का.म.न.पा वडा नं ७ मा बिहान ११ बजे शुरु हुनेछ । कम्पनीको असोज ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभाले सर्वसाधारणमा आइपीओ निष्काशनको प्रस्ताव पारित गर्ने जनाएको छ ।

Prabhu
Crest

सभाले आइपीओ निष्काशन गर्ने प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालू आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको चयन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS