Connect IPS
IME Life

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विश्व खाद्य दिवसको अवसरमा लेख रचना प्रतियोगिता गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभागले ४३औं विश्व खाद्य दिवसको अवसरमा लेख रचना प्रतियोगिता आयोजना गर्ने भएको छ । अंग्रेजीमा water is life, water is food, leave no one behind र नेपालीमा जीवन र खाद्यको आधार हो पानी भन्नेल विषयमा लेख रचना पेश गर्न आग्रह गरेको छ । लेख रचना कम्तिमा १ हजार शब्द हुनुपर्नेछ । उक्त लेख रचना असोज ७ गतेदेखि असोज २० गतेभित्र राष्ट्रिय पत्रिकामा वा अनलाइनमा प्रकाशन भएको हुनुपर्नेछ । उक्त प्रकाशित लेख रचना प्रकाशनको प्रतिलिपी लिंक असोज २० गतेभित्र सचिवालयमा वा यस विभागको इमेलमा पठाउनुपर्ने जनाएको छ । प्राप्त लेख रचनाको मुल्यांकन गरी सर्वोत्कृष्ट २ लेख रचनालाई प्रमाणपत्र र नगद १० हजार दिइने जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS