IME Life New

कालिका सेक्युरिटिजको शाखा बुटवलमा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं. ४६)ले बिहीबार विधिवत रुपमा आफ्नो शाखा कार्यलय बुटवलबाट कारोबार सुरु गरेको छ। आफ्नो कम्पनीको व्यवसाय प्रवर्द्धन गर्नका लागि देशका विभिन्न ठाउँहरुमा रिमोट वर्क स्टेसन (आरडब्ल्यूएस)/शाखा कर्यालयहरु स्थापना गरी कारोबार सञ्चालन गर्न पाउने कानुनी प्रावधानबमोजिम नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको अनुमति लिएर आफ्नो कम्पनीको तेस्रो शाखाका रुपमाबुटवलमा कारोबार सुरु गरिएको कम्पनीले जनाएको छ ।

यो शाखा कार्यलय बुटवलको पुष्पलाल चोकनजिकै मैत्रीपथमा रहेको रहेको कम्पनीले जनाएको छ। यसअघि बाँकेको नेपालगंज र महोत्तरीको बर्दिबासमा कम्पनीका दुईवटा शाखा कार्यालय सञ्चालनमा आइसकेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS