Connect IPS
IME Life

आज सन नेपाल र रिलायबल लाइफको सर्वाधिक कारोबार हुँदा अन्यको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार बढेको छ । आज नेप्से परिसूचक ४४ दशलमव ३४ अंकले बढेर २,०२९ दशमलव ७८ को विन्दुमा कायम भएको छ । आज २१७ कम्पनीको शेयर मुल्य बढेको छ भने ११ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक बढेका छन् ।

आज ३ अर्ब २९ करोड ३९ लाख २१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सन नेपाल लाइप इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज रिलायबल नेपाल लाइफको १३ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ९ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS