IME Life New

आइपीओ निष्काशन प्रस्ताव गर्दै मादमे खोलाले डाक्यो असोज २५ गते साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मादमे खोला हाइड्रोपावर लिमिटेडले असोज २५ गते दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । असोज ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हार्दिक होटल, बागबजार, काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।

सर्वसाधारणमा आइपीओ जारी गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । साथै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS