IME Life New

जोशी हाइड्रोपावरको साधारण सभा स्थगित, यस्तो छ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको आठौं वार्षिक साधारण सभा स्थगित भएको छ । भदौ ३१ गते काठमाडौंको नक्सालस्थित लिसारा ब्याङ्क्वेट हलमा तय गरिएको साधारण सभा गणपुरक संख्या नपुगेपछि स्थगित भएको हो ।

वार्षिक साधारण सभाको नयाँ मिति यथाशीघ्र तय गरी शेयरधनीहरूलाई सूचनामार्फत जानकारी गराउने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS