Connect IPS
IME Life

धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह २०२३ मा निबन्ध प्रतियोगिता आयोजना गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । बोर्डले स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूका लागि असोज १५ देखि २१ गतेसम्म प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगिता ‘परिवर्तित आर्थिक अवस्थाहरूमा लगानीकर्ताको लचिलोपन’ विषयमा हुनेछ । बोर्डले प्रतियोगिताका लागि विभिन्न सर्तहरू तोकेको छ । प्रतियोगितामा सहभागी हुनेले कम्तीमा २ हजार शब्दको निबन्ध पठाउनुपर्नेछ । यसरी पठाइएको निबन्ध पठाउँदा अन्यत्र प्रकाशित नभएको र प्रकाशनको लागि पेससमेत नगरिएको हुनुपर्नेछ ।

Prabhu
Crest

प्रतियोगितामा मौलिक तथा अनुसन्धानात्मक निबन्धहरूलाई प्राथमिकता दिइने बोर्डले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले ६५ हजार र दोस्रो हुनेले ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाएको छ ।

zPByl9PHSGZg1bI8msiNtxUI17QFTGZj3SGYS4sE

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS