IME Life New

प्राधिकरणकाे पूर्व संचालक काेइराला उच्च अदालतकाे न्यायाधीशमा सिफारिश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । नेपाल बीमा प्राधिकरणकाे पूर्व संचालक  समितिका सदस्य समेत रहेका कानून व्यवसायी सुशिल काेइराला उच्च अदालतकाे न्यायाधिश पदमा सिफारिश भएका छन् ।

न्याय परिषद्‌का अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश विश्वम्भरप्रसादकाे अध्यक्षतामा शुक्रबार भएकाे परिषद् बैठकले उच्च अदालतको न्यायाधीशका लागि काेइराला समेत २७ जनाको नाम सिफारिस गरेको हाे। परिषद्काे सिफारिशका आधारमा प्रधानन्यायाधिशले नियुक्ति पत्र दिएपछि उनीहरु न्यायाधीश हुनेछन् ।

Esewa
Crest

काेइराला कानून, न्याय तथा संसदीय मन्त्रालयका सह सचिव हुन् । उनले मन्त्रालयकाे तर्फबाट बीमा प्राधिकरणकाे संचालक समितिमा प्रतिनिधित्व गर्ने अवसर पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS