IME Life New

आई पे रेमिटको ब्राण्ड इन्फ्लुयेन्सरमा कमेडियन मिश्र नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। आई पे रेमिट प्रालिले कमेडियन तथा मनोरन्जनकर्ता आदर्श मिश्रलाई ब्राण्ड इन्फ्लुयेन्सरमा नियुक्त गरेको छ। यस सम्झौताले आई पे रेमिटलाई ग्राहकसमक्ष विश्वास र प्रोत्साहित गर्ने, समुदाय पहलमा समर्थन, ब्रान्ड पहिचानमा वृद्धिलगायत ग्राहक संख्यामा वृद्धि हुने अपेक्षा राखेको छ।

विगत ११ वर्षदेखि रेमिट्यान्स क्षेत्रमा सेव दिँदै आइरहेको आई पे रेमिट मलेसिया, जापान, कोरिया, कतार, यूएईलगायत विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याइरहेको छ।

Esewa
Crest

क्यास पिकअप, रियलटाइम अकाउन्ट डिपोजिलगायत ई–वालेट लोडको सुविधा आई पे रेमिटले ग्रहकलाई दिँदै आइरहेको आई पेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS