IME Life New

सगरमाथा जलविद्युतकी सञ्चालक पौड्यालको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडकी सञ्चालक जमुना पौड्यालको राजिनामा स्वीकृत भएको छ । उनले सञ्चालक पदबाट आफ्नो व्यक्तिगत कारण देखाई भदौ २२ गते राजिनामा दिएकी थिइन् । उनले दिएको राजिनामा कम्पनीको भदौ २४ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले राजिनामा स्वीकृत गरेको हो ।

1694342936971

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS