IME Life New

खानी खोला हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको आज भदौ २४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीले बैक ऋण भुत्तानी गर्नका लागी हाल कायम रहेको चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको बताएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट सहमती लिई स्वीकृतीका लागी आगामी साधारण सभामा पेश गर्ने निणय गरेको बताएको छ ।

Esewa
Crest
1694344594651

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS