Connect IPS
IME Life

यी हुन् आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक १० दशमलव २३ अंकले घटेर १,९४२ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज १५२ कम्पनीको शेयर मुल्य बढेको छ भने ६६ कम्पनीको शेयर मुल्य घटेको छ । आज हाइड्रोपावर उपसूचक बाहेक सबै उपसूचक बढेका छन् ।

आज १ अर्ब ७ करोड २२ लाख १२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माछापुच्छ्रे बैंकको ४ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ४ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको ३ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ३ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS