Connect IPS
IME Life

नेप्सेमा दोहोरो अंकको बृद्धि हुँदा १५२ कम्पनीको शेयर मुल्य बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक १० दशमलव २३ अंकले घटेर १,९४२ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज १५२ कम्पनीको शेयर मुल्य बढेको छ भने ६६ कम्पनीको शेयर मुल्य घटेको छ । आज हाइड्रोपावर उपसूचक बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा २७६ कम्पनीको ४३ लाख १४ हजार ४१७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७ करोड २२ लाख १२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माछापुच्छ्रे बैंकको ४ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, शिवम् सिमेन्टको ४ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको ३ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ३ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सूर्यदय वोमी लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । शुवम पावरका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ७ दशलमव ८१ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS