IME Life New

वालिङमा प्रिमियर सेक्युरिटिजको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ब्रोकर नम्बर ३२ प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडले स्याङ्जाको वालिङमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीका अध्यक्ष रबिन्द्र प्रसाद न्हुछें प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्यालले उद्घाटन गरेका हुन्।

कार्यक्रममा प्रदेश सभा सदस्य अर्यालले कम्पनीले यस क्षेत्रमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ शाखा विस्तार गरेकोमा खुसी व्यक्त गरे । कम्पनीले सेवा प्रवाहलाई प्रभावकारी बनाउने उनले विश्वास व्यक्त गरे ।

Esewa
Crest

कम्पनीका संचालक सन्तोसमान श्रेष्ठले सेवालाई सहज र प्रभावकारी बनाउने लक्ष्यका साथ वालिङमा शाखा विस्तार गरिएको बताए। शाखा विस्तारसँगै वालिङ र आसपासका सर्वसाधारण लाभान्वित हुने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS