IME Life
GBIME

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर सूचिकृत

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज मा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीको १ करोड २० लाख कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

कम्पनीले जेठ २२ गतेदेखि असार २५ गतेसम्म निष्काशन गरेको ७५ प्रतिशत हकप्रद शेयर सूचिकृत गराएको हो । अब उक्त हकप्रद शेयर सम्बन्धित शेयरधनीहरूले हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS