Connect IPS
IME Life

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार २८ दशमलव ९२ अंकले घटेर १,९३२ को विन्दुमा कायम भएको छ । आज २१ कम्पनीको शेयर मुल्य बढेको छ भने २०३ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज २७६ कम्पनीको ३७ लाख ६९ हजार ३३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लिवर्टी इनर्जीको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सोल्टी होटलको ४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको ३ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS